Categories
Blog Nepali

नयाँ जिवन्(New Life)

नोैँ-नोैँ महिना को लामो पर्खाइ पछिएउटा नयाँ जिवनको सुरूवात् हुन्छफुल्को कलिलो कोपिला झैँत्यो जिन्दगी विस्तारै फुल्छ। जिन्दगी जिउन उस्लाइ कहाँ सजिलो हुन्छउ रून्छ कराउछ उ लड्छ तरफेरी उठ्छ उस्ले जिवनमा केहि न केहि सिक्छउस्को त्यो कलिलो मुस्कान्मा सारा ब्रमाण्ड देखिन्छ त्यो नयाँ जिवनलाई एउटा स्वरूप दिनप्यारी आमा दिनरात खट्छिन्त्यतिकैमा सुनाैलो बिहानी हुन्छआमाको मन्मा एउटा आसाको […]

Categories
Blog Nepali

कहाँबाट आएको कहाँ हराए म।

कहाँबाट आएको कहाँ हराए म। जहाँ म जन्मिए त्योसगँ नाता छैन अबस्वर्ग जस्तो ठाउँ मर्म बुझ्ने मेरो गाउँनगाको पनि पाचँ बर्स भैसकेछ। त्यो बिहानीपखको भालेको डाकैमासबैभन्दा पहिला उठ्ते मममि उठ्नुस न मलाई भोक लाग्योभन्ने दिन गैसकेछ। ति मेरा प्यारा सँगै खेल्ने साथीकिन साथ छैनन् आजहामी त्यो मिरमिरे अधेँरि छेउकैपधेँरिमा लुकमारी खेल्थेउँ साझँ। छैन केहि मसँग […]

Categories
Blog Nepali

उस्ले लेख् भनेपछि।

उस्ले लेख् भनेपछि। के भनु खोई केहि थाहा छैनआजको महँगिले घेरेको काठमाण्डाैँ शहरमाजिउँछु जस्तो मलाई लाछैन।सगैँ पढेको साथी धेरै टाढा गाको मलाई थाहा छैनउस्ले फोन गर्यो आज,उ सगँ पहिला जस्तोकुरा गर्ने आँट् छैन।के भनु खोई केहि थाहा छैन। अहिलेसम्म काठमाण्डाैँ सहर छाडेर कहिँ गाछैनबित्ने भो मेरो जिन्दगी यत्तिकैजिन्दगीमा केहि गर्छु जस्तो लाछैनगरू के म? कठिन […]

Categories
Blog

When you have nothing to say!

A Typical Man & The-Truth{story}:- One day I had a little health problem, and I went to the British MUSEUM Library to read about it. I took the book off the library shelf, and i began to read. After sometime ,I turned over the page and I began to read about another illness. i don’t […]

Categories
Blog Nepali

unemployment

मेरो वेरोजगार जन्दगी ।😐️ आज को दिन् पनि तेत्तीकै वित्योन काम छ न दाम नैपैसा मरू कसो गरूमेरो वेरोजगार जिन्दगी ।गोजी खाली मोरी भागी हाली🤣😂केबल छन् त हात्मा बोतल् अनिसाथ्मा दुईचार् जना गजेडीमेरो वेरोजगार जन्दगी ।मेरो वेरोजगार जन्दगी ।🙄🙄

Categories
Blog Nepali

Don’t know what to do!

बाङ्गाटिङ्गा कुरा🤔 उनी भन्छिन् कति नरम मुटु तिम्रो, सकिन्छ,म भन्छु सकिन्न हिमाल चड्न lastai गार्रो छ ।किन?भात खाको जस्तो हो र हिमाल चड्नअसार आयो जाऊ त खेत खन्नअनि थाहा हुन्छ कति सारो् छ।🤣😂 मेरो मुटु I mean!!

Categories
Blog Nepali

हामी नेपाली हामो् नेपाल

जे भए पनि हामी नेपाली , हामो् अबस्था, हामो् परिस्थीति, अनि बाध्यता बेजोड्को छ। किन रे? Photo हेर साथी Photo त्यो आफै बोल्छ।जस्ले जे भनेनी यो केटोको अात्मविस्वास्बेजोड्को छ।खाली भाडा पानीले भर्छ अनिनेपाली Context मा नाम्लो थप्लो मा राखीबिस्तारै बिस्तारै त्यो खुड्किलो चड्छअाफ्नो दु:ख अाफै सँग राखीबिस्तारै बिस्तारै त्यो खुड्किलो चड्छ।।

Categories
Blog Nepali Uncategorized

MY MOM SAID,” JUST SHUT UP.”

लेख्न चाहान्थे म एउटा गजलBut गर्यो यमबुद्को र्.यापले असरभयो मेरो गजल Kind of Broken puzzle!लेख्दा लेख्दै बित्यो यो पल तर भएन गजल फरक केनै छ र म र उनिमा ?उन्ले गरेका थिए आफ्नो बाल्यकालको साथिलाई Defineम गदै छु आफुले आफुलाई Re- FINEGUYS Dont ask me anything tonight.Because I´m fine, I´m fine.. जस्लाई गजलको ग थाहा […]

Categories
Blog

What should I put tittle on this one!🤔

Everything Is Useless Until It makes Sense(How about that)😎. We’ve got everything but why does it feel like we’ve got nothing?🤔 It doesn’t matter wherever you are just stand up and look around you. Does anything make sense to you? If yes, then that matters to you and if not what the fucking wrong with you?😅 […]

Categories
Blog Nepali

oKEY!

सकियो पैसा सकियो रासनपानीतर बाँकी छ आस र स्वास् अनि दुइ दिनको जिन्दगानी! घर बाहिर निस्क्यो पुलिसले समाउछघर भित्र बस्यो बाध्यताले यो मन बेस्सरी रूहाउछघर भित्र उकुस्मुकुस्सिएर स्वास फेर्न सार्होघर बाहिर कोरोना लाग् ने डरले जानै गार्होखोइ के भनु अब,बस्दै छु यसै आस् मारमाइलो गर्ने दिन फेरी आउँछ! पढ्नेले भन्छन्,हेर्न अोइ यसले छेउन टुप्पाको कुरा […]